Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ  – राजधानीमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई रोमाञ्चक खेल हुँदैछन्। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११ः४५ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच हुनेछ। दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच निर्धारित छ।

चितवन चार अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ, जबकि काठमाडौँले अहिलेसम्म दुई अंक मात्र कमाएको छ। तीन खेलमा दुई अंक जोडेको कर्णालीलाई प्लेअफको आशा जोगाइराख्न आज जित अनिवार्य छ।

अर्कोतर्फ, अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडिसकेको छ। आज कर्णालीलाई हराउन सके विराटनगरको प्लेअफ यात्रा झनै सहज बन्नेछ।

 

 

तपाईको प्रतिक्रिया