Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १,४०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार बढेर १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया