राजमजी खाँड र विल्सनविक्रम राई (तक्मे बुढा) १७ औं लांघाली साँझका लागि कलाकारहरु राजमजी खाँड र विल्सनविक्रम राई (तक्मे बुढा) आज जापान आईपुगेका छन्, गायिका संगिता थापा भने आजै सांझ आइपुग्ने कार्यक्रम छ| तस्विरः समुद्रपारि प्रकाशित मिति: सोमवार पुस १६, २०६९ प्रकाशित समय: १७:५३:३४