Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड स्टार अक्षय कुमारको नयाँ फिल्म ‘केसरी २’ शुक्रबारदेखि नेपाली सिनेमा हलमा प्रदर्शनमा आएको छ। आज कुनै नेपाली चलचित्र प्रदर्शनमा नआएकाले ‘केसरी २’ एकल रूपमा रिलिज भएको हो। फिल्मले सन् १९१९ को अप्रिल १३ मा पञ्जाबको जलियांवाला बागमा घटेको ऐतिहासिक हत्याकाण्डलाई चित्रण गरेको छ।

करण सिंह त्यागीको निर्देशनमा बनेको यस फिल्ममा अक्षय कुमारसँगै आर. माधवन, अनन्या पाण्डे लगायतका कलाकारको दमदार अभिनय देख्न पाइन्छ। फिल्ममा अक्षयले सर सी. शंकरन नायरको भूमिका निर्वाह गरेका छन्। जो ब्रिटिश शासनविरुद्ध आवाज उठाउने कानुन व्यवसायी थिए।

पहिलो संस्करण ‘केसरी’ को सफलता पछिको यो दोस्रो भाग हो। यो फिल्मलाई दर्शकको उत्साहजनक प्रतिक्रिया मिल्ने अपेक्षा गरिएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया