Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अभिनेत्री निर्देशक दीपाश्री निरौलाले अभिनेता दीपकराज गिरीलाई प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेको शुभकामना दिएकी छन् । दीपाले इन्स्टाग्राममार्फत दीपक र आफ्नो फोटो सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै शुभकामना दिएकी हुन्। उनले सेयर गरेको तस्बिरमा दीपक र दीपा रोमान्टिक देखिन्छन् ।

लामो समयदेखि फिल्म क्षेत्रमा सहकार्य गर्दै आएका दीपक र दीपा मिल्ने साथीमात्र हुन् । दुई छोराछोरीका बाबु रहेका दीपक भने विवाहित हुन् । दीपाको बिहे भएको छैन् । दीपक र दीपाको केमेस्ट्रीको चर्चा सँधै हुने गरेको छ ।

दीपाले इन्स्टाग्राममार्फत उक्त फोटो सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै शुभकामना दिएकी छन्। दीपाको यो पोस्टमा अन्य कलाकारले समेत ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै विस गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया