काठमाडौँ – शुक्रबार तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्। यस पटकको फ्राइडे रिलिजमा ‘ममी’, ‘जुना’ र ‘सारंग’ नामक चलचित्र दर्शकमाझ आएका छन्।
‘ममी’ चलचित्रको निर्देशन समर निरौलाले गरेका हुन्, जसमा प्रियंका कार्की, दीया मास्के र सुलक्षण भारती मुख्य भूमिकामा छन्। प्रशान्त तामाङ निर्देशित ‘सारंग’ बालमनोविज्ञानको कथामा आधारित छ। यस चलचित्रमा ऋचा शर्मा, उत्पल झाला लगायतका कलाकारले अभिनय गरेका छन्।
त्यसैगरी, जीवन सेन्चुरी निर्देशित ‘जुना’ बालविवाहको संवेदनशील विषय उठान गर्ने चलचित्र हो। यसमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल र रश्मी भट्ट लगायतका कलाकारको अभिनय रहेको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।