फ़ूटबलमा नेजायुक्लव गत आईतवार भएको नयाँ बर्ष मैत्री फूटबल प्रतियोगितामा नेपाल जापान युथ क्लव बिजयी भएको छ । सो प्रतियोगितामा १० टीमले भाग लिएका थिए । तस्विर: समुद्रपारि प्रकाशित मिति: मङ्लबार पुस १०, २०६९ प्रकाशित समय: ८:५१:४४