Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौँ – नेपाल प्रिमियर लिगको उपाधिको लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । केही बेरमा सुरु हुने खेलमा सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्दैछ ।उपाधि भिडन्तअगाडि सुदूरपश्चिम र जनकपुरबीच भएका दुई वटा प्रतिस्पर्धा सुदूरपश्चिमले जीत हात पारेको थियो । सूदूर र जनकपुरबीचको भिडन्त हेर्न त्रिवि मैदानमा थामिनसक्नुको भिड लागेको छ ।बिहान ८ बजेदेखिनै दर्शकहरु त्रिवि मैदान आसपासमा पुगेका थिए । फाइनलको टिकट शुक्रबार नै बिक्री भइसकेको थियो ।

तपाईको प्रतिक्रिया