Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको छ। टीयू क्रिकेट मैदानमा आयोजित खेलमा पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले ३० बल बाँकी छँदै मात्र तीन विकेटको क्षतिमा सजिलै पूरा गर्‍यो।

यो जितसँगै कर्णालीले आफ्नो बलियो पक्ष प्रदर्शन गर्दै एनपीएलमा प्रभावशाली उपस्थिति जनाउन सफल भएको छ।

तपाईको प्रतिक्रिया