जापानी सम्राट अकिहितोको ७९ औ जन्मोत्सव जापानी सम्राट अकिहितोको ७९ औ जन्मोत्सवको अवसरमा टोकियोस्थित राजदरवार अगाडि भेला भएका हजारौं जापानीहरुले राष्ट्रिय झण्डा फ़हराउंदै जन्मदिनको शुभकामना प्रकट गर्दै । तस्विर: जापानटूडे प्रकाशित मिति: आइतवार पुस ८, २०६९ प्रकाशित समय: २३:३८:१०