Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सट्टेबाजी गराउँदै गरेको अवस्थामा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन्।

यसअघि, सट्टेबाजीमा संलग्न रहेको आरोपमा चारजना भारतीय नागरिकलाई पनि ब्यूरोले पक्राउ गरिसकेको छ। पक्राउ परेकाहरूमा २४ वर्षीय सुमन घोष (कोलकाता), अमित यादव (कानपुर, उत्तर प्रदेश), २७ वर्षीय सुमन्त कुमार (बिहार), र ३० वर्षीय ब्रजेश कुमार (बिहार) रहेका छन्।

सीआईबीले सट्टेबाजी नियन्त्रण गर्न जारी कारबाहीलाई तीव्र बनाउँदै अन्य व्यक्तिहरूको खोजी र अनुसन्धानलाई अगाडि बढाएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया