Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रसारण अधिकार एक्सन स्पोर्ट्सले प्राप्त गरेको छ। डिजिटल माध्यमबाट खेल प्रसारण गर्न ब्रान्ड लजिक र डिश मिडिया नेटवर्क बीच सम्झौता भएको छ। यस सम्झौताअनुसार, दर्शकहरूले अब एनपीएलका सबै खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानलमा प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।

त्यसैगरी, प्रतियोगिताका खेलहरू टेलिभिजनमार्फत स्टार स्पोर्ट्स नेटवर्कले पनि प्रसारण गर्नेछ। एनपीएलको यो पहिलो संस्करण मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सञ्चालन हुनेछ। यो सम्झौताले नेपाली क्रिकेटप्रति दर्शकको पहुँचलाई अझ व्यापक बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया