Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

Ok 1मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको साझा संगठन प्रगतिशील प्रवासी श्रमिक मञ्च मलेसियाको पाँचौं राष्ट्रिय सम्मेलन हालै क्वालालाम्पुरमा सम्पन्न भएको छ । सम्मेलनको एनेकपा माओबादीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले उदघाटन गरेका थिए । तस्विर: कोपिला गौतम/समुद्रपारि

तपाईको प्रतिक्रिया