Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय क्रिकेटर ऋषभ पन्तले आइपीएल इतिहासमा सबैभन्दा महँगो खेलाडीको रूपमा नयाँ कीर्तिमान स्थापित गरेका छन्। यसअघि श्रेयस अय्यरले राखेको महँगो खेलाडीको रेकर्ड पन्तले तोडेका हुन्। जारी मेगा अक्सनको क्रममा एकै सेटमा दुई महँगो बोली देखिए पनि पन्तको मूल्यले सबैलाई पछि पारेको छ।

लखनउ सुपर जायन्ट्सले उनलाई २७ करोड भारुमा अनुबन्ध गर्दै टोलीमा समावेश गरेको छ। यसअघि पन्त दिल्ली क्यापिटल्सको कप्तान थिए। तर मेगा अक्सनअघि उनलाई रिलिज गरिएको थियो। ऋषभ पन्त विकेटकिपरका रूपमा परिचित छन् र उनले विस्फोटक पारी खेल्न सक्ने क्षमताका कारण उच्च माग पाएका हुन्।

तपाईको प्रतिक्रिया