Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फर्किएको छ। सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपका लागि स्थान सुरक्षित गरेर फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

विमानस्थलमा खेलप्रेमीहरूको पनि उल्लेख्य उपस्थिति देखिएको थियो। युएईमा सम्पन्न आइसीसी यू–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो । नेपाली यू–१९ महिला टोली अब मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया