Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले सिड्नीमा आफ्नै कार्यालय स्थापना गरेको छ। पाँच लाख ८८ हजार डलरमा खरिद गरिएको भवनको उद्घाटन न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले एक समारोहमा वैदिक मन्त्रोच्चारणसहित गरे।

प्रिमियर मिन्सले नेपाली समुदायको प्रशंसा गर्दै अष्ट्रेलियामा नेपालीको पहिचान मिहिनेती र कर्मठ समुदायका रूपमा रहेको बताए। भवन खरिदका लागि अष्ट्रेलियन सरकारले २ लाख १० हजार डलर अनुदान दिएको छ। समारोहमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले यो सबै नेपालीका लागि गर्वको विषय भएको बताए। एनआरएनका अध्यक्ष अनिल पोखरेलले अभियानमा साथ दिने सबैलाई धन्यवाद दिए।

 

 

तपाईको प्रतिक्रिया