Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले प्रेमी जाहिर इक्बालसँग आगामी जुन २३ मा मुम्बईमा विवाह गर्न लागेकी छन्। सार्वजनिक रुपमा प्रेमको स्वीकार नगरे पनि उनीहरुले यो दिनलाई विवाहको लागि छानेका छन्। हाल चर्चामा रहेको सिरिज ‘हीरामण्डीः द डायमण्ड बजार’की अभिनेत्री सोनाक्षीले आफ्नो निकट साथीभाई, परिवार र आफन्तलाई विवाहमा निम्तो पठाइसकेकी छन्।

उनीहरूको विवाह मुम्बईको बास्टियनमा आयोजना हुनेछ। सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेम सम्बन्धमा छन्। केही समयअघि, जाहिरले सोनाक्षीको जन्मदिनमा सामाजिक सञ्जालमा उनीहरूसँगको तस्बिर शेयर गर्दै जन्मदिनको शुभकामना दिएका थिए।

तपाईको प्रतिक्रिया