Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड अभिनेत्री कंगना रनौतले भारतको हिमाचल प्रदेशको मन्डी क्षेत्रबाट लोकसभा चुनाव जितेकी छिन्। न्युज १८ का अनुसार, उनले कंग्रेसका प्रत्याशी विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन्।

यद्यपि, कंगनाले विक्रमादित्यलाई कति मत अन्तरले हराइन् भन्ने कुरा समाचारमा खुलाइएको छैन। तर, कंगना झन्डै ७० हजार मतान्तरले अघि रहेको उल्लेख गरिएको छ। कंगना भारतीय जनता पार्टी (बीजेपी)को तर्फबाट चुनावी मैदानमा उत्रिएकी थिइन्।

तपाईको प्रतिक्रिया