काठमाडौं – अतिवादी समूह हमासद्वारा गत अक्टोबरमा इजरायलमाथि अप्रत्यासित आक्रमण गरी सयौँ मानिसलाई बन्धक बनाइयो तर ९० वर्षीय अर्जेन्टिनी महिला लियोनेल मेस्सीका कारणले अपहरणमा पर्नबाट जोगिइन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
हमासका लडाकुले ती महिलालाई नियन्त्रणमा लिएका थिए तर मेस्सीका कारणले छाडिदिए । ती महिलाले पछि प्रतिक्रिया दिँदा जानकारी दिइन्, ‘मैले भनेँ मेस्सी जुन देशका हुन् म पनि त्यही देशको हुँ…।’
मैले उनलाई सोधेँ, ‘के तिमी फुटबल हेर्छौं ?’
उनले भने, ‘किन नहेर्नु ।’
‘मैले मेस्सीको नाम लिँदा उनी छक्क परेका थिए ।’
उनले पनि मेस्सीलाई मन पराउँदा रहेछन् । ‘त्यसपछि उनले आफ्नो बन्दुक मलाई समात्न भने र मेरो काँधमा हात राखे । उनले मलाई शान्तिको सङ्केत गर्न भने र फोटो खिचे ।’ –युवामञ्च
प्रकाशित मिति: आइतवार बैशाख ९, २०८१
प्रकाशित समय: १८:१७:४३