Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – नेपाल वायुसेवा निगम (नेवानि)मा चरम बेथिति देखिएको छ । निगमले एउटा अन्तर्राष्ट्रिय उडानको जहाज थन्किदा र समयमा नै बनाउन नसक्दा निगमलाई जहाजको उडानबाटै हुने ७६ करोड घाटा लागेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल वायुसेवा निगम कर्मचारी संघले निगममा देखिएको समस्या समाधान नभएको विषयमा कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आइतवार १५ दिने अल्टिमेटम दिएको छ । उक्त अल्टिमेटममा ९एन एकेडब्लु जहाजको इन्जिन भाडामा लिँदा निगम पदाधिकारीले अनियमित ढंगले काम गरेको कर्मचारीको दाबी छ ।

कर्मचारीहरूले अध्यक्ष अधिकारीलाई दिएको एक ज्ञापनपत्रमा उक्त जहाजको इन्जिन ६० करोड रुपैयाँमा खरिद गर्न पाइनेमा भाडामा लिएरै ३५ करोड सकिएको दाबी गरिएको छ ।nullnull

तपाईको प्रतिक्रिया