Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौं – कर्नाटक सरकारले अमेरिकी प्रविधि कम्पनी एप्पलका लागि विश्वको सबैभन्दा ठूलो आईफोन निर्माता फक्सकनले अर्को वर्ष अप्रिलदेखि कर्नाटकमा आईफोन उपकरण उत्पादन सुरु गर्ने बताएको छ।यो आयोजनाबाट ५० हजार रोजगारी सिर्जना हुने सरकारले जनाएको छ । यो कम्पनीले सन् २०१७ देखि तमिलनाडुमा पनि आईफोन बनाइरहेको छ।गत महिना फक्सकनले बेंगलुरु नजिकै १२ लाख वर्ग किलोमिटर जमिन खरिद गरेको बताएको थियो ।

ब्लुमबर्गले यो पनि बताएको छ कि फक्सकनले कर्नाटकमा नयाँ प्लान्ट स्थापना गर्न ७ मिलियन डलर लगानी गर्न लागेको छ। गत बिहीबार प्रदेश सरकारले लगानी रकम १ अर्ब ५९ करोड अमेरिकी डलर घोषणा गरेको थियो । यससँगै फक्सकनले कर्नाटक प्लान्टमा हरेक वर्ष दुई करोड यन्त्र बनाउने लक्ष्य राखेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया