काठमाडौं – सामाजिक प्लेटफर्म ट्विटरको लोगो परिवर्तन गरिएको छ । ट्विटर सिइओ एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेर निलो चराको ठाउँमा कुकुरको तस्विर राखेका छन् । ट्विटरले आफ्नो नयाँ लोगो ‘डगी’ बनाएपछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित छन्। ट्विटरका मालिक एलोन मस्कले यसबारे चर्चा गरेका छन्, त्यसपछि यो विश्वास गरिएको छ कि डग्गी ट्विटरको नयाँ लोगो हुनेछ।
सोमबार रातीदेखि प्रयोगकर्ताहरूले आफ्नो ट्विटर खातामा नीलो चराको सट्टा कुकुर देख्न थालेकाा हुन् । प्रयोगकर्ताहरूले सोचे कि कसैले ट्विटर ह्याक गरेको छ। तर त्यसको केही समयपछि एलोन मस्कले ट्वीटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट पारेको छ ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।