Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – प्रायः अमेरिकी बन्दुक मालिकहरूले कम्तीमा एउटा बन्दुक सधै तम्तयार अवस्थामा (अनलक) राख्ने गरेको पाइएको छ ।

फोर्ब्सले बिहीबार जामा नेटवर्क ओपनमा प्रकाशित गरेको अध्ययन प्रतिवेदन अनुसार आपत्कालीन अवस्थामा ढिलाइ नहोस् भनेर बन्दुक अनलक राख्ने गरेको पाइएको छ ।

करिब दुई हजार हतियार मालिकहरूले कसरी उनीहरूले आफ्ना हतियारहरू भण्डारण गर्छन् भन्ने बारे गरिएको सर्वेक्षण अनुसार ५८ प्रतिशतभन्दा बढी बन्दुक मालिकहरूले कम्तिमा एउटा बन्दुक अनलक गर्ने गरी लुकाएर भण्डारण गर्ने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया