Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
काठमाडौं- कांग्रेस नेता शेरबहादुर देउवाको सर्वाधिक जम्बो मन्त्रिपरिषद्को रेकर्ड प्रधानमन्त्री बाबुराम भट्टराईले तोडेका छन् ।
आइतवार चार राज्य मन्त्रीको शपथपछि देउवाको ४८ सदस्यीय मन्त्रिमण्डको रेकर्ड तोडिएको हो । भट्टराई सरकार ४९ सदस्यीय भएको छ ।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले चार जना राज्यमन्त्रीहरुलाई शपथ खुवाए । नयाँ राज्य मन्त्रीहरुमा ओमप्रकाश यादव- कृषि, खोवारी राय यादव- उद्योग र सरिता कुमारी साह- सञ्चार छन् । यसैगरी यसअघि नै महिला राज्यमन्त्री भएका अरविन्द साहलाई पनि आइतवार नै शपथ खुवाइएको छ ।
१.डा. बाबुराम भट्टराई प्रधानमन्त्री
माननीय उपप्रधानमन्त्रीहरू
२.विजयकुमार गच्छदार गृह र रक्षा
३.नारायणकाजी श्रेष्ठ परराष्ट्र
माननीय मन्त्रीहरू
४.जयप्रकाश प्रसाद गुप्ता सूचना तथा सञ्चार
५.हृदयेश त्रिपाठी भौतिक योजना तथा निर्माण
६.पोष्टबहादुर बोगटी ऊर्जा र शिक्षा
७.टोपबहादुर रायमाझी स्थानीय विकास र भूमिसुधार तथा व्यवस्था
८.राजेन्द्र महतो स्वास्थ्य तथा जनसङ्ख्या
९.वर्षमान पुन अर्थ र शान्ति तथा पुनर्निर्माण
१०.महेन्द्रप्रसाद यादव सिंचाई
११.गोपाल किराँती सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति
१२.लेखराज भट्ट वाणिज्य तथा आपूर्ति
१3.अनिलकुमार झा उद्योग
१४.वृजेशकुमार गुप्ता कानुन तथा न्याय
१५.हेमराज तातेड वातावरण
१६.नन्दन कुमार दत्त कृषि तथा सहकारी
१७.कमला रोका युवा तथा खेलकुद
१८.राजलाल यादव विना विभागीय
१९.मुहम्मद वकिल मुसलमान वन तथा भू-संरक्षण
२०.दानबहादुर कुर्मी चौधरी महिला, बालबालिका तथा समाजकल्याण
२१.दीनानाथ शर्मा, शिक्षा
२२.भीमप्रसाद गौतम, भूमिसुधार
२३.लोकेन्द्र विष्ट मगर, पर्यटन तथा नागरिक उड्डयन
२४.सत्या पहाडी शान्ति तथा पुनर्निर्माण
२५.रामकुमार यादव सामान्य प्रशासन
२६.कल्पना धमला विज्ञान तथा प्रविधि
२७.सरिता गिरी श्रम तथा यातायात व्यवस्था
राज्यमन्त्रीहरू
२८.रामवचन अहिर रक्षा राज्यमन्त्री
२९.लिला भण्डारी, शिक्षा राज्यमन्त्री
३०.दिलिप महर्जन पर्यटन
३१.सूर्यमान दोङ्ग उर्जा
३२.भिमराज राजवंशी गृह
३३.लक्ष्मण महतो, बन
३४.दुर्गा रेग्मी वातावरण
३५.हरि खेवा लिम्बु, अर्थ
३६.ज्वाला साह भूमिसुधार
३७.सुनिता कुमारी महतो सामान्य प्रशासन
३८.विष्णु चौधरी वाणिज्य
३९.सुष्मा शर्मा संस्कृति
४०.गोपी अछामी युवा तथा खेलकुद
४१.सरोज यादव स्वास्थ्य
४२.रामजी राम सिंचाई
४३.सूर्यदत्त मिश्र भौतिक
४४.काशीदेवी झा कानूनमा
४५घनश्याम यादव स्थानीय विकास
४६.सुरिताकुमारी साह सुचना तथा संचार राज्यमन्त्री
४७.ओमप्रकाश यादव कृषि राज्यमन्त्री
४८.खोभारी राय यादव उद्योग राज्यमन्त्री
४९.अरविन्द साह महिला राज्यमन्त्री

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया