Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – इन्डोनेसियामा गएराति ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार तानिम्बर क्षेत्र भएर सो भूकम्प गएको हो । भूकम्पपछि कम्तिमा चार पराकम्पनहरू गएका थिए।

इन्डोनेसियाको प्रकोप एजेन्सीले प्रारम्भिक रिपोर्टका अनुसार भवनहरूमा हल्कादेखि मध्यम क्षति भएको छ। भूकम्पले पु–याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ। प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरूमा जनाइएको छ।

 

तपाईको प्रतिक्रिया