Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – चीनले अन्तरिक्ष स्टेशनका लागि आपूर्तिहरू पुर्‍याउन शनिबार बिहान कार्गो अन्तरिक्ष यान थियनचउ–५ प्रक्षेपण गरेको छ । अन्तरिक्ष स्टेशनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ ।

चीनको मानव अन्तरिक्ष एजेन्सीका अनुसार दक्षिणी टापु प्रान्त हाइनानको वोन्छाङ अन्तरिक्षयान प्रक्षेपण स्थलबाट थियनचउ–५ बोकेको लङ मार्च–७ वाई ६ रकेट विस्फोट भएको छ ।

 

 

तपाईको प्रतिक्रिया