Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा काठमाडौंका मेयर बालेन शाह पनि देउसी खेल्न गएका छन्। शुक्रबार रिलिज हुन लागेको नेपाली फिल्म ‘महापुरूष’को टिम र एमआरआरले कलाकार हरिवंश आचार्यको घरमा देउसी खेलेको हो। उक्त देउसीमा मेयर बालेनले भट्ट्याएका थिए।

सामाजिक सञ्जालहरूमा आएका भिडिओहरूमा मेयर शाहले देउसी भट्टयाउने क्रममा आफूले गरेका कामका बारेमा पनि भनेको देखिन्छ। त्यसै क्रममा उनी भन्छन्- कति राम्रो राम्रो गित यहाँ गाइयो, दु:ख लाग्छ साथी हो आफ्नै साथीको रेष्टुरेन्ट भत्काइयो।

मेयर बालेनले केही समयअघि काठमाडौंमा अवैध संरचना भत्काउने अभियान थालेका थिए।

तपाईको प्रतिक्रिया