न्यूयोर्क (अमेरिका)– एमटीभी यूरोप म्यूजिक अवार्ड वितरण समारोहमा स्टेजमा एक पुरुष नाङ्गै पुगेका छन् । उत्तरी आयरल्याण्डको राजधानी बेलफास्टमा बुधबार आयोजना भएको कार्यक्रममा हलिउड अभिनेत्री हेडेन पानेटरीले गायिका लेडी गागालाई ‘बर्न दिस वे’ गीतको लागि उत्कृष्ट गीतको अवार्ड प्रदान गर्न लाग्दा ती नाङ्गा पुरुष अचानक स्टेजमा उक्लिए ।
प्रत्यक्ष प्रशारण भइरहेको कार्यक्रममा पुरुष नाङ्गै स्टेजमा देखिएपछि हेडेनमात्र होइन दर्शक पनि आश्चार्यमा परे ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार कार्तिक २५, २०६८
प्रकाशित समय: ४:४५:२२