- समुद्रपारि डट कम मझुवागढीबाट देखिएको दिक्तेल बजार किराँत ऐतिहासिकस्थल मझुवागढीबाट देखिएको दिक्तेल बजार । पुरानो संरचनाका घर तथा धुलाम्मे सडक रहेको दिक्तेल बजार भर्खरै ढलान एवं स्तरोन्नतिको सुरु गरिएको छ । प्रकाशित मिति: शुक्रबार फाल्गुन २७, २०७८ प्रकाशित समय: ०:००:३५