- समुद्रपारि डट कम गौतमबुद्ध थाई जहाज गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको थाइ एयरको जहाज । उक्त जहाजले बिहान १० देखि ४ बजेसम्म दैनिक क्यालिब्रेसन फ्लाइट सञ्चालन गरिरहेको छ । प्रकाशित मिति: आइतवार फाल्गुन ८, २०७८ प्रकाशित समय: २०:१७:३४