Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – सरल तर अत्यन्त उपयोगी “इलेक्ट्रिक राइस कुकर ” आधुनिक भान्साको अभिन्न अंग बनेको छ ।

राइस कुकर (जिदो सुइहान्की) जापानको २० औं शताब्दीको एउटा महत्वपूर्ण आविष्कार हो ।  पहिलो स्वचालित इलेक्ट्रिक राइस कुकर सन् १९५५मा जापानी कम्पनी तोसिबा कर्पोरेशनले बनाएको थियो र सन् १९५६ मा  व्यावसायिक रूपमा बजारमा ल्याएको थियो । सयौं बर्ष देखि आहारको प्रमुख अनाज चामल रहेको जापानमा राइस कुकर रिलिज भएको केही वर्षमा नै यहाँको ५० प्रतिशत भन्दा बढी घरमा इलेक्ट्रिक राइस कुकर मुख्य किचन उपकरण बन्न पुगेको थियो ।

अहिले संसारभर करोडौं राइस कुकर बेचिएका छन् र विभिन्न कुकिङ्ग फंगसन र मूल्यका दायरामा उपलब्ध छन् ।

नेपालमा गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ४ लाख २४ हजारवटा राइस कुकर आयात भएको छ ।

तपाईको प्रतिक्रिया