Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – देशभर ६८.६ प्रतिशतमा कोभिड १९ एन्टिबडी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । असार २१ देखि साउन ३० सम्म ६ महिना भन्दा बढी उमेरका १३ हजार १६१ जनाको परीक्षण गर्दा ६८.६ प्रतिशतमा कोभिड १९ एन्टिबडी भेटिएको मन्त्रालयले जनाएको हो ।

त्यस्तै, कोरोनाविरुद्धको पहिलो डोज लगाएका व्यक्तिमा ८० प्रतिशत र दुबै डोज लगाएका व्यक्तिमा ९० प्रतिशत एन्टीबडी देखिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया