Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

पेज- ३ इन्टरटेनेमन्टले आयोजना गरेको पहिलो मिस दाङ-२०१२ को ताज विद्या गुरुङले हात पारेकी छिन् । शुक्रबार मध्यराती घोराहीस्थित कर्मचारी मिलनकेन्द्रको प्राङ्गणमा सम्पन्न भएको मिस दाङको फाइनल प्रतिस्पर्धामा उनले उक्त ताज हात पारेकी हुन । तस्विर: देविका घर्ती मगर, दाङ

तपाईको प्रतिक्रिया