Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

हिमाली जिल्ला मुस्ताङको  कागवेनीमा भेडा चराउन चरण क्षेत्रमा लैजाँदै गरेका एक भेडीगोठाला । मुस्ताङमा यो बर्ष भेडाच्याङ्ग्रा उत्पादनमा वृद्धि भएको छ । गत बर्ष ६० हजार भेडाच्याङ्गा निकासी भएकोमा यो बर्ष ८५ हजार विक्रिका लागी तयार पारिएको छ । तस्विर : कमल खत्री, मुस्ताङ

तपाईको प्रतिक्रिया