Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – हामीले एक सेकेण्डको समयलाई त्यति वास्ता गर्दैनौँ । सेकेण्डलाई हामी सामान्य रुपमा लिने गर्दछौँ । तर विश्वमा एक सेकेण्डमा के कस्तो घटना हुन्छ र एक सेकेण्डको महत्व के छ ? भन्नेबारे आज हामी तपाईलाई जानकारी दिनेछौँ ।

१. एक अभ्ययनाका अनुसार एक सेकेण्डमा अन्तरिक्षमा ३० सुपरनोभा बिस्फोट हुन्छन् ।

२. हरेक एक सेकेण्डमा दुई व्यक्तिको मृत्यु हुन्छ ।

३. एक सेकेण्डमा १४ सय व्यक्तिले यौनसम्पर्क गरिराखेका हुन्छन् ।

४. एक सेकेण्डमा पृथ्वीमा ४ बच्चाहरुले जन्म लिन्छन् ।

५. एक सेकेण्डमा दुई सय किलो फोहोर समुन्द्रमा बगाइन्छ ।

६. संसारमा एक सेकेण्ड भित्र ९ सय २६ रुख काटिन्छन् ।

७. एक सेकेण्डमा हाम्रो शरीरका ९ सय २६ कोशिका मर्दछन् ।

८. एक सेकेण्डमा ३ जना व्यक्तिको विवाह हुन्छ ।

९. पृथ्वी एक सेकेण्डमा अन्तरिक्षमा ३० किलोमिटर टाढा सर्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया