- समुद्रपारि डट कम विद्यालय जाँदै बालबालिका लामो समयपछि कपिलवस्तुको शिवराज नगरपालिका-३ मदवा गाँउका बालबालिका विद्यालय जाँदै । उनीहरु विद्यालय जान पाएकोमा खुशी देखिएका छन् । प्रकाशित मिति: सोमवार मंसिर १५, २०७७ प्रकाशित समय: ०:०१:३१