Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
काठमाडौं- चीनमा मेडिकल साइन्स अध्ययन गरिरहेका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका-६ धवौलीका अमितकुमार मिश्रको रहस्यमय मृत्यु भएको छ । अमितको मृत्युको खवरले धवौली गाउँ शोकमग्न छ ।
अमितको शव बुधबार बिहान बिश्वबिद्यालय परिसरमा रुखमा झुण्डिएको अबस्थामा फेला परेको थियो । तर उनको परिवारले भने छोराले आत्महत्या गर्नै नसक्ने भन्दै अरु कसैले मारेको दावी गरेका छन् । अमितका पिता जिवछ मिश्रले भने- ‘मेरो छोरालाई कसले, किन मार्‍यो पत्ता लगाउनुपर्छ ।’
छठको अघिल्लो दिनमा पितासँग फोनमा कुरा थिए अमितले । माघमा बहिनीको बिहेमा आउँछु पनि भनेका थिए । एकमात्र छोराको रहस्यम मृत्युले मिश्र परिवारले तीन दिनदेखि शोकाकुल छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया