- समुद्रपारि डट कम चन्द्रागिरिबाट कैद गरिएका हिम शृङ्खला चन्द्रागिरि हिल्सबाट मौसम सफा भएपछि काठमाडौँ उपत्यका वरिपरि डाँडामाथि देखिएको विभिन्न हिम शृङ्खलाको मनोरम दृश्य । प्रकाशित मिति: शनिबार मंसिर ६, २०७७ प्रकाशित समय: २२:१५:१४