- समुद्रपारि डट कम पुनःनिर्माणपछि रानीपोखरी… विसं २०७२ सालको भूकम्पले क्षति भएको रानीपोखरी पुनःनिर्माणपछि तिहारको लक्ष्मी पूजाको दिन देखिएको रानीपोखरी र दरबार हाई स्कुलको दृश्य । प्रकाशित मिति: आइतवार कार्तिक ३०, २०७७ प्रकाशित समय: १६:३८:०५