- समुद्रपारि डट कम नीलगिरि… म्याग्दीको बेनी नगरपालिका-९ घतानबाट देखिएको नीलगिरि हिमालको मनमोहक दृश्य । वर्षा रोकिएसँगै खुलेको हिमालको दृश्यले लोभ्याउने गरेको छ । प्रकाशित मिति: शुक्रबार अशोज २३, २०७७ प्रकाशित समय: १६:१५:३८