Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
काठमाडौं- मन्त्रिपरिषद्को बिहीबारको बैठकले यही कात्तिक २४ र २५ गते माल्दिभ्समा हुने १७ औँ सार्क शिखर सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा ११ सदस्यीय टोलीले प्रतिनिधित्व गर्ने निर्णय गरेको छ। बैठकले रेडियो प्रसार सेवा समितिको कार्यकारी निर्देशकमा दुई वर्षका लागि तपानाथ शुक्ललाई पुनः नियुक्त गरेको छ।
बैठकले राष्ट्रिय महिला आयोगको अध्यक्षमा चाँद ताराकुमारीलाई नियुक्त गरेको छ भने गरिबी निवारण कोषको सदस्यहरुमा दुर्गा न्यौपाने, वशन्त टेलर, कमला राई, कुलबहादुर रोकाया र अखिलेस दासलाई नियुक्त गरेको छ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले भिष्म प्रसाईं र नवराज ढकाललाई अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको छ भने दुर्जकुमार राई, ऋषभदेव भट्टराई र जीवनकुमार थापालाई सशस्त्र प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको छ।
त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागको मुख्य अतिरिक्त निर्देशकमा जीवन थापालाई बढुवा गरिएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया