Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौं– नेपाल आएका जापानी राजदूत कुनियो ताकाहासीले मंगलबारदेखि पदभार ग्रहण गरेका छन् ।

सोमबार राष्ट्रपति डा. रामवरण यादवबाट ओहोदाको प्रमाणपत्र लिएपछि मंगलबारदेखि पदभार ग्रहण गरेको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

तासुओ मिजुनोको आफ्नो कार्यकाल सकिएर स्वदेश फर्केपछि ताकाहासी नेपाल आएका हुन् ।

राष्ट्रपति डा. रामवरण यादवबाट ओहोदाको प्रमाणपत्र लिँदै नवनियुक्त जापानी राजदूत ताकाहासी

तपाईको प्रतिक्रिया