Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – जब उडिरहेको विमानको इन्जिन विग्रिएको थाहा भयो यात्रुहरु भगवानसँग प्रार्थना गरिरहेका थिए, केहीले आफ्ना परिवारलाई खबर गरिरहेका थिए । पाइलटले नर्थ क्यारोलिनामा आकस्मिक अवतरण गर्ने सूचना जारी गरेपछि यात्रुहरु झन अत्तालिएका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘जब हामीले क्याबिनमा धुवाँ देख्यौं । हामी अत्तालिसकेको थियौं ।’ डेल्टा फ्लाइट १४२५ का यात्रु अभेरी पोर्चले सीएनएनसँग भनिन्,‘विमानको उडानको तेज कम हुँदै गयो, भित्रको पंखाहरु बन्द भए, गर्मी भएको थियो ।’ यसै साता डेल्टा विमान १ सय ५० यात्रु एटलान्टादेखि बोकेर बाल्टिमोरका लागि उडिरहेको थियो ।

सोही समयमा यात्रुलाई पाइलटले एउटा इन्जिनमा खराबी आएको र नर्थ क्यारोलिनामा आकस्मिक अवतरण गर्ने बताएका थिए । पोर्चकी प्रेमी टाइलर क्रिउगर भन्छन्,‘त्यसबेला मैल मोबाइलबाट फोन झिकेर आमालाई आइ लभ यु लेखे ।’ विमान रेलइ-डुरहाम अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भयो। सबै यात्रु जोगिए। कसैले सानो चोट पनि लागेन ।

पोर्च भन्छिन्,‘हामी सबै मर्छौ भन्ने लागेको थियो । तर भाग्यवश बाँचियो ।’ हाल उक्त विमानको इन्जिन फेरिएको छ । डेल्टाले सो विमान काममा फर्किएको पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया