Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं –  सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तराष्ट्रिय गैरसरकारी संस्था(आइएनजीओराजधानी दैनिक आशंका गरेको छ ।

आईएनजीओबाट नेपाल भित्रने अर्बौं रुपैंयाँ अपारदर्शी रहेको र स्रोत खुल्न नसकेको भन्दै आयोगले सबै आईएनजीओलाई सूल्म निगरानीमा राखी अध्ययन गर्न समेत सरकारलाई सुझाएको छ ।

सरकारले समाज कल्याण परिषदमा देखिएको अनियमितता र विकृतिबारे छानविन गर्न पूर्वमुख्य न्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

१८ साउन २०७५ मा गठन भएको सो आयोगले आफ्नो प्रतिवेदन केही दिनअघि मात्रै सरकारलाई बुझाएको छ ।

तपाईको प्रतिक्रिया