Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – चीनसँगको अन्तरदेशीय प्रशारण लाइनको सम्भाव्यता अध्ययनको काम ६० प्रतिशत सकिएको छ ।

आगामी चैत १२ गतेभित्र सम्भाव्यता अध्ययनको काम सक्नुपर्ने भएकाले कामलाई तीव्रता दिइएको हो । सम्भाव्यता अध्ययन सकिएपछि वातावरणीय पक्षको अध्ययन गरिने छ ।

प्रारम्भिक अध्ययन प्रतिवेदनमा टावर संख्या, टावर राखिने स्थान, खोला क्षेत्र, निकुञ्ज क्षेत्र, आवश्यक पर्ने जग्गा, घुमाउन पर्ने ठाउँलगायतको जानकारी समेटिएको छ । प्रतिवेदनअनुसार चार सय केभी प्रशारण लाइनमा एक सय ११ वटा टावर राख्नुपर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया