Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

लिस्बन – गैर आवासीय नेपाली संघ पोर्चुगलको छैठौं बार्षिक साधारणसभा यहि जुलाइ ८ तारिख आइतबारका दिन मार्केस पोम्बाल स्थित होटल फेनिक्सको सभाकक्षमा दिउसो ३ बजे देखि सम्पन्न हुने भएको छ। साधारण-सभालाई ब्यबस्थितरुपमा सम्पन्न गर्न संघका अध्यक्ष रमेशकुमार गुरुङको संयोजकत्वमा रहेको ब्यबस्थापन समितिले प्रतिबेदन तयारी, हल ब्यबस्थापन लागायतका तयारी सम्बन्धि सम्पूर्ण कार्यहरु तदारुकताका साथ अगाडि बढाइरहेको जानकारी प्राप्त भएको छ।

साधारण सभामा सहभागी हुनको निम्ति सम्पूर्ण पोर्चुगलबासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाई आग्रह गर्दै नया सदस्यता लिन ईच्छुक महानुभावहरुले एनआरएन पोर्चुगलको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

पूर्ब घोषित सूचनाअनुसार साधारण सभा पस्चात हुने भनिएको बिबिध सांस्कृतिक कार्यक्रम प्राबिधिक कारणले स्थगित गरिएको छ। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया