Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – अमेरिकादेखि भारत-दिल्लीसम्मको फ्लाइटका क्रममा एयर इन्डिया विमानमा एक अनौठो घटना घटेको छ । बिहीबार एएल १०२ विमान उडिरहेका बेला मादक पदार्थको सेवन गरेर मात्तिएका एक व्यक्तिले महिला यात्रुको सिटमा पिसाब फेरिदिएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ती महिला यात्रुकी छोरी इन्द्राणी गोसले शुक्रबार साँझ यस विषय सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरेपछि घटना बाहिर आएको हो । यस घटना यतिबेला भारतीय नागरिक उड्ययन मन्त्रालयसम्म पुगेको छ । घटनाबारे छानविन गर्न माग गरिएको छ । गोसको ट्वीटमा लेखिएको छ, ‘मेरी आमाले अमेरिकादेखि दिल्लीको फ्लाइटमा अचम्मलाग्दो र लाजमर्दो घटना सामना गर्नुपर्यो । एक मात्तिएका व्यक्तिले लापारवाही ढंगले आमाको सिटमा पेन्ट खोल्दै पिसाव गरिदिए । यसबारे तत्काल अनुसन्धान हुनुपर्यो।’

त्यस घटनापश्चात एयर इन्डियाका कर्मचारीले सिटमात्र परिवर्तन गरिदिएको उनको आरोप छ । उनले आमाले ह्वील चियरबाट त्यो सबै देखेको बताइन् । पिसाब गरेपछि ती व्यक्ति त्यहाँबाट भागेका थिए। उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराज तथा उड्ययन मन्त्री सुरेश प्रभुलाई समेत त्यस ट्वीट ट्याग गरेकी छन् । भारतीय उड्ययन मन्त्रालयले यस विषयमा एयर इन्डियालाई अनुसन्धान गर्न निर्देशन दिइसकेको छ ।

तपाईको प्रतिक्रिया