Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – प्रहरीले ३ केजी सुनसहित दुई जनालाई पक्राउ गरेको छ । युके ०२ ४६८४ नम्बरको गाडीको एयर फिल्टरमा राखेर लैजाँदै गरेको सुनसहित दुई जनालाई पक्राउ गरिएको हो ।

काठमाडौंबाट तराई हिँडेको भारतीय नम्बरकाे गाडीलाई बिहान नागढुंगाको चेकपोष्टबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा दीपक कुमार मोर्रे र मनोज विक रहेका छन् ।

उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक मोहन कुमार थापाले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया