Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – इरोज लामाको स्वरमा रहेको ‘रेल गाडी…’ बोलको गीत यूट्यूवमा सार्वजनिक भएको छ । गायक लामाकै शब्द तथा लय रहेको गीत बुढासुब्बा डिजिटल प्रालीको यूट्यूव च्यानलमार्फत सार्वजनिक भएको हो ।

निर्मल न्यौपाने उत्पादक रहेको गीतमा टेकनन्द लामा संगीत रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन विकास सुवेदीले गर्नु भएको छ भने सुप्रिम पराजुलीको समपादन तथा अनिल के महर्जनको छायांकन रहेको छ ।

युवा पुस्तालाई लक्षित गरी तयार पारिएको गीतको म्युजिक भिडियोमा अनुराग शाह र रोशनी आरएल शाहको अभिनय देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=riQ0NAtCfPI&app=desktop

तपाईको प्रतिक्रिया