Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सकिने ६ वटा सुत्र सुझाउनुभएको छ।

चीन भ्रमणको पहलो दिन मंगलबार बेइजिङमा नेपाली दुतावासले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यातायात तथा कनेक्टिभिटी, पर्यटन तथा संस्कृति, ब्यापार तथा लगानी, कृषि, उद्योग तथा प्रविधि स्थानान्तरण, गरी ६ मुख्य क्षेत्रमा चीनसँग सहकार्य गर्न सकिने बताउनुभएको हो।

तपाईको प्रतिक्रिया